रुपन्देही ३०मंसीर । । कोरोना महामारीअघि बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण थालेर रोकिएको विश्वशान्ति धामको निर्माण कार्य पुनः सुरुवात भएको छ । विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, अमेरिकन दूतावासका प्रवक्ता जेहरा नाक्वीले शनिवार ढुंगा बिच्छाएर ...