काठमाडौं । सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ुओ।। सासुजी ुको छायांकन शुरु भएको छ। बिनभ क्रियसनको प्रस्तुति रहेको उक्त प्रिमियम सिरिजको निर्देशन संचारकर्मी निर्माता समिर जोशीले गरेका हुन् । सासु पनि आमा सरह बुहारी पनि छोरी सरह हुन्छ भन्ने सन्देशसहित सासुले बुहारीलाई गरिने मायाप्रेम र ...