काठमाडौं,११ असोज । चर्चित गायक डम्बर विश्वकर्माको निकै मन छुने ‘गाउँ रमाइलो भा छ’गित सार्वजनिक भएको छ । म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानलमार्फत सार्वजनिक गरेका हुन । शब्द बिमल अधिकारीको रहेको गीतमा आवज चर्चित गायिका बिष्णु माझी र नव गायक डम्बर बिश्वकर्माको रहेको छ ...