काठमाडौँ, २८ भाद्र । आफ्नो बोल्ड लुक्सका कारण बलिउड अभिनेत्री पूनम पाण्डे चर्चामा आइरहन्छिन् । भिन्न(भिन्न समयमा चर्चामा आउनको लागि नांगिन पनि पछि नहट्ने नायिकाको रुपमा उनले आफ्नो पहिचान बनाएकी छिन्। सामाजिक सञ्जालममा धेरै सक्रिय रहेकी उनि समय–समयमा बनाउने नग्न तस्विर र भिडियोका कारण विवादित ...