ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साँच्चै अभिनेता गोविन्दाले नेपालमा घर बनाउन लागेका हुन् त?


bhawani desk
भाद्र ३१, २०७५ आईतबार   ३ : १९   बजे

काठमाडौं,३१ भाद्र । बलिउडका अभिनेता गोविन्दाले केही समय अघि नेपालमा घर बनाएर बस्ने खबर सार्वजनिक भएको थियो। तीन दिने नेपाल भ्रमणका क्रममा शनिबार नेपाल आएका अभिनेता गोविन्दाले साँच्चै नेपालमा घर बनाउन लागेकै हुन ।

तर, बलिउड सुपरस्टार गोविन्दाले नेपालमा आफ्नो घर बनाउने कुरामा कुनै सत्यता नभएको बताए।

‘एलजी सिने सर्कल अवार्ड २०७५’मा सहभागी हुन काठमाडौं आएका उनले पत्रकारहरुको जिज्ञासामा यस्तो कुरा बताएका हुन्। पत्रकारको जिज्ञासामा गोविन्दले यस विषयको हल्ला नै कहाँबाट भएको भन्दै आश्चार्य मानेका छन।

नेपाली मिडियमा निकै समय भलाकुसारी गरेका गोविन्दाले नेपाली भाषा बुझ्ने र बोल्नलाई ‘अलि अलि आउछ’ भन्दै माहोललाई रमाइलो बनाएका थिए।

काठमाडौ ओर्लिएलगतै नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिएका गोबिन्दाको ३ दिने नेपाल बसाईको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने र चन्दागिरी पुग्ने समेत योजना रहेको छ ।

यसैबीच, अभिनेता गोविन्दाले आज पशुपतिनाथको दर्शन गरेका छन्।

आइतबार राष्ट्रिय सभा गृहमा आयोजना हुने अवार्ड समारोहमा उनको प्रस्तुति रहने छ। लाइफटाइम अवार्डबाट सम्मानित हुन लागेका वरिष्ठ सिनेकर्मी किशोर रानालाई गोविन्दाले अवार्ड दिनेछन्।

पत्नी सुनिता अहुजा र छोरा यसवर्धन अहुजा शुक्रबार नै नेपाल आएका थिए। गोविन्दा नेपालका ज्वाँइ हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group