काठमाडौं,२१ चैत । सामाजिक सञ्जाल ‘टिकटक’ बालबालिकादेखि जेष्ठ नागरिकसम्म लोकप्रिय हुँदै गएको छ । पाँचदेखि १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनय गर्न सकिन्छ । खाना खाँदादेखि कार्यालयमा काम गर्दासमेतका टिकटक बनाएको पाइन्छ । सन् २०१६ देखि चीनबाट सुरु भएको टिकटकले मनोरञ्जन ...