काठमाडौं, ३० साउन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवशरमा नयाँ गित बजारमा आएको छ । नेपाली समाजको विसंगति विकृति विरुद्ध तीखो प्रहार गर्दै यसै अवसरमा कवि, गीतकार, एवं साहित्यकार सुरेन्द्र महर्जन अमर को तिज गीत सार्वजनिक भएको छ । छमछ्मी नाच्ने कमर ...