ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन कोरियाका केटीहरु हुन्छन यति सुन्दर ? यस्तो छ सुन्दर हुनुको रहस्य


एबीसी न्यूज
असार १८, २०७६ बुधबार  ५ : ३८ बजे

 

काठमाडौं, १८ असार ।  सुन्दरताको मामलामा कोरियाका केटीहरु निकै अगाडि रहेका छन् । दिनभरीमा उनीहरु यस्तो टिप्स फलो गर्दछन्, जसबाट उनीहरुको स्किनको ग्लो बढ्ने गर्दछ । यहाँका केटीहरु नेचुरल रुपमा नै यति धेरै सुन्दर हुन्छन् कि बाँकी देशको तुलनामा यहाँ धेरै सुन्दर केटीहरु देख्न सकिन्छ ।

कोरियाका केटीहरुको सुन्दरताको रहस्य यस्ता छन् । जुन टिप्सलाई आफ्नो जीवनमा अपनाएर तपाई पनि आफ्नो स्किनको ग्लो र सुन्दरता बढाउन सक्नुहुनेछः

सबैभन्दा पहिले अनुहारलाई तातो टावेलले कभर गर्ने । त्यसपछि टावेलको माथिबाट नै हल्का मसाज गर्ने र १५ मिनेटपछि टावेल हटाउने । यसबाट अनुहारको ब्लड सर्कुलेसन बढ्छ र ग्लो पनि बढ्ने गर्दछ ।

साल्ट टनिकको प्रयोगः एक चम्चा नुनलाई एक गिलास पानीमा मिसाउने । मुख सफा गरेर उक्त नुनपानीले अनुहार धुने । ड्यामेज स्किन भएकाहरुले भने यो उपाय नअपनाउदा नै राम्रो मानिन्छ ।

कागतीको रसको प्रयोगः कोरियाका केटीहरु अनुहारका अलावा बाँकी शरिरका भागहरु सफा गर्नका लागि पनि कागतीको रसको प्रयोग गर्ने गर्दछन् ।जसबाट उनीहरुको सुन्दरता कायम रहने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com