काठमाडौँ १७ जेठ । गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को २०औं कृति एल्बम मिर्मिरेको विमोचन भएको छ । सुरेन्द्र महर्जन”अमर”को जन्म दिनको अवसर पारि एल्बम विमोचन कार्यक्रम गरिएको हो । अनामनगर ओस नेपालले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अथितिका रुपमा अहिलेका युवा ज्योतिष अर्जुन ...