ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार एवं गायक “अमर” को ईश्वरकै छ साथ भजन सार्वजनिक


एबीसी न्यूज


काठमाडौं, ७ जेठ ।  रीस, छलकपट, जालझेल बाहिर जति भए पनि आखिरमा भगवानको भक्ती नगर्ने मान्छे यो संसारमा हुन्न रहेछ । दु:ख पर्दा, आपत बिपतमा मात्रै नभै कार्य सिद्धीमा अनि सँधैभरी मान्छेहरूले हर्ष, उल्लास, जन्म मृत्यु होस् या कुनै पनि बेलामा भगवानको भक्ती गर्ने गर्दा मनमा शान्ति मिल्ने हुन्छ । भगवानको भक्ति गर्नु भनेकै पुन्य प्राप्ति पनि हो । यसैले कारणलेगर्दा नै मन्दिरहरूमा भजन बज्ने गर्छ । कतै सप्ताहको रूपमा कथा सुनाइन्छ अनि कथाको साथ साथै कथाको बीच बीचमा भजनको मजा र मान्छेहरू भजनमा लिप्त भएत भगवान भक्तिमा लिन हुने गर्छन् ।
भजन कै कुरा गर्नुपर्दा आज भजन गायनमा कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन”अमर” को रचनामा “ईश्वरकै छ साथ” भजनको भिडियो सार्वजनिक भएको छ । स्वयम् गीतकार सुरेन्द्र महर्जन कै स्वरमा संगीतकार राम कार्कीको संगीतमा भिडियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा कलाकारहरू सुरेन्द्र महर्जन, सुपा खनाल, विष्णु गैरे, प्रमोद रैला, शुलभ पाण्डे, ओम किशोर चौधरी, सुर्य कमल राई, रामकृष्ण खड्की, सुरेश असिम, लगायतको फरक अभिनय यस भजनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com