काठमाडौ, ३१ असार । काठमाडौंको याक एण्ड यती होटलमा व्यवसायी विकास जंगबहादुर राणाको संगीतमय समारोह “विकास राणाको गीत यात्रा” भव्यताका साथ सम्पन्न भएको छ। राणा नेपालको Aviation क्षेत्रका सुपरिचित व्यक्ति हुनुका साथै सफल व्यवसायी हुनुहुन्छ । उक्त कार्यक्रममा कलाकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तिहरूको ...