काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा भारतीय व्यवसायी राज कुन्द्राको अश्लिल फिल्म प्रकरण’ झनै रहस्यमय बन्दै गएको छ । पोनोग्राफी प्रकरणमा राज कुन्द्राको विरुद्धमा उनकै भियान कम्पनीका पूर्व कर्मचारीले बयान दिएपछि उनी झन् मुश्किलमा परेका छन् । पूर्व कर्मचारीहरुको बयान दिएपछि राज कुन्द्रा ...