काठमाडौं– साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना रहेको तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत “मायाको सागर” राजधानीमा एक भव्य समारोहबीच म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका देविका वन्दना र वलिउडका सुप्रसिद्ध गायक कुमार सानुको स्वर यस गीतमा सुन्न र ...