ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ १७ गते रिलिजको तयारीमा फिल्म ‘सम्हालिन्छ कहिले मन’


एबीसी / संवाददाता
भाद्र ७, २०७९ मंगलबार  ४ : ३४ बजे

काठमाडौं, भदौ ७ । भदौ १७ गते रिलिज तयारीमा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को पत्रकार सम्मेलनमा पूजाले अब भने नरोइ फिल्म चलाउने दाबी गरिन् । खासगरी ‘म यस्तो गीत गाउँछु २’को क्रममा उनलाई रोएरै फिल्म चलाएको भन्दै ट्रोल चलेको थियो ।

पूजाको यस्तो तर्कमा निर्देशक सुदर्शन थापाले पनि सहमति जनाए । ‘म यस्तो गीत गाउँछु २ को समयमा पूजा रुनुको कारण सबैलाई थाहा छ । यदि रोएर फिल्म चल्थ्यो भने पूजाले फिल्म चलेको चार(पाँच दिनसम्म रोइरहेको भए भइहाल्थ्यो नि । उता निर्माता रोइरहेका छन्, कलाकारले रोएर फिल्म चलाए त भइहाल्यो नि ।’

कलाकार कराउनुभन्दा फिल्म नै राम्रो हुनपर्ने पूजाको धारणा छ । उनी भन्छिन्, ‘फिल्मको कन्टेन्ट रुचाउने वा नरुचाउने भन्ने कुरा त दर्शकमा निर्भर हुन्छ । कलाकारले त अभिनय गर्ने हो । फिल्म राम्रो छ भने अवश्य पनि चल्छ । फिल्म नै राम्रो छैन भने कलाकार जति कराए पनि चल्दैन ।’

फिल्म फण्डाले नभई कन्टेन्टले चल्ने पूजाको कथन छ । प्रकाशको पत्रकार सम्मेलनमा प्रदीपले आफूले हाँसेरै फिल्म चलाउने बताएका थिए । पूजाले पनि प्रदीपलक्षित सटायर त गरिन् तर नाम भने लिइनन् । पूजाले आफू स्टारडममा विश्वास नगर्ने कलाकार समेत भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com