ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरेन्द्र महर्जन ‘अमर’को ‘डियर भ्याक्सिन’ लोकर्पण


एबीसी / संवाददाता

काठमाडौं, जेठ १७ । साहित्यकार तथा गीतकार सुरेन्द्र महर्जन ‘अमर’को ३० औं कृति उपन्यास ‘डियर भ्याक्सिन’ लोकार्पण गरिएको छ । स्रष्टा महर्जनको जन्मदिनको अवसर पारेर मंगलबार सो कृतिको लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी प्रध्यापक तथा साहित्यकार गार्गी शर्माले नेपाली साहित्यमा सुरेन्द्र महर्जनले ३० वटा कृति निकालेर महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

पुस्तक डियर भ्याक्सिनको बिमोचन कार्यक्रममा सङ्गीतकार सन्तोष श्रेष्ठले शुभकामना मन्तब्य दिनुभएको थियो । यस्तै डाक्टर इन्जिनियर दिनेश थानिले महर्जन एक आँसु साहित्यकार रहेको बताउनुभयो भने साहित्यकार शंकर भारतीले महर्जनको यो कृति महत्वपुर्ण रहेको बताउनुभयो ।

कार्यक्रम आयोजक संस्था ओएस नेपालका अध्यक्ष बिवेक कार्कीको सभापतित्वमा भएको कार्यक्रममा सञ्चारकर्मी तथा साहित्य अनुरागी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कृति अडियोमा पनि उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बुढीगंगामा आज पुनः मतदान हुँदै :मतदानस्थलपिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी

बाजुरा, २३ असार । बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहीबार) स्थानीय तह निर्वाचनका लागि पुनः मतदान हुँदै छ । मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । सेना,

दुई दिनदेखि रोकिएको माओवादी बैठक आज

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतबारदेखि सुरू बैठक मंगलबार र बुधबार दुई दिन स्थगितपछि आज बिहान ११ बजेलाई तय

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार

काठमाडौं । काठमाडौंको सबैभन्दा नजिकै रहेको चन्द्रागिरी केबलकार चढेका सेवाग्राहीहरुको बुधबारको यात्रा सकसपूर्ण रह्यो । कतिपय केवलकारमै साढे ५ घण्टा बढी विताउनुपर्यो भने कतिपय चन्द्रागिरी

सम्बन्धित

करिश्मा भन्छिन्, ‘स्ट्रीट फुड र सामान बेच्ने चलन हरेक मुलुकमा छ’

अमेरिकाको एडफोर्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा गणेश पाण्डेको डकुमेन्ट्री छनोट

साहित्यकार सुरेन्द्र महर्जन अमरको आकाश छुने सपना सार्वजनिक

पाकिस्तानका चर्चित टेलिभिजन स्टार आमिर लियाकत हुसैनको निधन

गीतकार जगदीश गुरुङको ‘जिन्दगीको भर छैन’ सार्वजनिक (भिडियो)

भारतमा अहिलेसम्मकै पहिलो मानिएको सोलोगामीलाई विन्दुले सुरुवात गर्दै : यस्तो छ यसको अर्थ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com