ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार सुरेन्द्र महर्जन अमरको आकाश छुने सपना सार्वजनिक


एबीसी / संवाददाता

काठमाडौं, ६ असार । साहित्यकार सुरेन्द्र महर्जन अमरको रचनामा सुमधुर स्वरकी धनी मेलिना राई र मणि सुन्दर लिम्बुको स्वरमा रहेको “आकाश छुने सपना” देखेँ कल्पनामा उडेूँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो ओएस आर डिजिटलको अफिसियल च्यानलमाबाट सार्वजनिक भएको हो ।

सार्वजनिक भिडियोमा नायक यश राज गराज र शांक्षी लम्सालको बेजोड अभिनय रहेको छ । रोशन कुमारको निर्देशनमा तयार भएको उक्त भिडियोको संगीत / एरेन्ज पावल चाम्लिङ राईको रहेको छ भने क्यामरामा मुकेश हुमागाई र इडिट विनोद बमको रहेको छ । दर्शक स्रोता एवं गीत, संगीत प्रेमी सबैलाई सार्वजनिक भिडियोले आनन्दको अनुभुति दिने र एकै छिन भए पनि दुस्ख पीरबाट टाढा दिने कुरामा भिडियो निर्देशक रोशन कुमारको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले बजेट बनाउनेदेखि चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको शेखर पक्षको निस्कर्ष

काठमाडौं, १७ असार । नेपाली काँग्रेस नेता डा. शेखर कोईराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप

काठमाडौंमा ठेलामा मकै बेच्नेमाथि नगर प्रहरीको लछारपछार (भिडियोसहित)

काठमाडौं, १७ असार ।  काठमाडौंको बालुवाटारमा फुटपाथमा मकै बेच्ने एक महिलामाथि नगर प्रहरीले दुर्व्यवहार गरेको छ । आज शुक्रवार दिउँसो मकै बेच्ने महिलामाथि बालुवाटारमा काठमाडौं

तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधनको प्रयास नगरौं : कानुनमन्त्री

काठमाडौं, असार १७ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्ने प्रयास नगर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

सम्बन्धित

अमेरिकाको एडफोर्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा गणेश पाण्डेको डकुमेन्ट्री छनोट

पाकिस्तानका चर्चित टेलिभिजन स्टार आमिर लियाकत हुसैनको निधन

गीतकार जगदीश गुरुङको ‘जिन्दगीको भर छैन’ सार्वजनिक (भिडियो)

भारतमा अहिलेसम्मकै पहिलो मानिएको सोलोगामीलाई विन्दुले सुरुवात गर्दै : यस्तो छ यसको अर्थ

सुरेन्द्र महर्जन ‘अमर’को ‘डियर भ्याक्सिन’ लोकर्पण

नायिका मिरुना मगर र लामा फुर्बा तामाङबीच समझदारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com