रूपन्देही । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, देवदहले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । बिहीवार एक कार्यक्रमबीच समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य निलकण्ठ पौडेलले घरदैलो कार्यक्रमको उद्धाटन गरेका छन् । घरदैलो कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लुम्बिनी प्रदेशको निर्देशनमा पार्टीको नीति कार्यक्रमबारे आम नगरवासीलाई ...