काठमाडौं, २४ माघ । नेपाल एयरलाइन्सको थप दुईवटा नयाँ विमान आगामी साता भित्रिने भएको छ। यसअघि नै खरिद सम्झौता भएर आउन बाँकी दुई विमान नेपालका लागि चीनबाट उडिसकेका एयरलाइन्सले जानकारी दिएको छ। चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको वाइ–१२९वाइ ट्वेल्भ० सिरिजका दुईवटा नयाँ विमान नेपाल ...