काठमाडौं : नेपाली कांग्रेसले अब चुनाव जित्न ‘घर फर्क’ अभियान सुरु गरेको छ। पार्टीले आफ्ना नेता–कार्यकर्तालाई बाहिर भड्किन नदिने, ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खटिने त्यहाँ’ भन्ने कडा रणनीति पारित गरेको छ। आज बिहान भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका–२०८२ ...