काठमाडौं, १९ मंसिर । भारतबाट आयात हुने इन्धनको मुल्य बढेको निगमले जनाएको छ । भारतले पठाएको पछिल्लो मुल्यसुची अनुसार हवाइ इन्धनमा साविकको भन्दा सात प्रतिशत, डिजेलमा २ प्रतिशत तथा पेट्रोल र खाना पकाउने एलपी ग्यासमा १ प्रतिशत मुल्य बढेको हो । भारतले इन्धनको मुल्य बढाउदा ...