झापा, २६ वैशाख । नेपाली समाजमा नक्कल पार्ने व्यवसायका रूपमा हेरिएको ‘ब्युटी पार्लर’ सौन्दर्य प्रशाधन व्यवसाय अहिले महिलाको आम्दानीको राम्रो स्रोत बन्न पुगेको छ । यस व्यवसायबाट महिलाले मनग्य आम्दानी हुने देखेपछि पछिल्लो समय जिल्लामा ब्युटी पार्लर व्यवसाय गर्ने महिलाको संख्या बढ्दै गएको छ । ...