काठमाडौं, १६ साउन । प्रहरी प्रधान कार्यालय कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको ...