काठमाडौं, १८ साउन । काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) का एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलार्य क्वारेन्टिमा राखिएको हो । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको । महानगरीय ट्राफिक प्रहरी ...