काठमाडौँ, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा बेपत्ता भएका ८ मध्ये ७ जनाको शव फेला परेको छ । तर, मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । बेपत्ता तीन जनाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड ...