काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ८० जना, ललितपुरका ८ जना र भक्तपुरका १० मा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र ...