काठमाडौँ, ३० साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । कार्यदलमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, ...