काठमाडौं, ३१ भदौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमन गर्नुभएको छ । प्याजको मूल्यमा चर्को कालाबजारी भएको गुनासो उपभोक्ताले गरेपछि बुधबार बिहान छड्के अनुगमन गर्नुभएको हो । सर्व साधारण जस्तै बनेर मन्त्री भट्टले बल्खुका ७ वटा ...