Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २९ भदौ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ९१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको छ । यस्तै एकै ...