ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा एकैदिन एक सय दश जनाले कोरोना जिते


एबीसी न्यूज

सुर्खेत, २८ भदौ  । कोरोना भाइरसको उपचारपछि आइतबार एकै दिन एक सय दश जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णालीका विभिन्न आइसोलेशनबाट उपचारपछि उनीहरु घर फर्किएका हुन् । यो सहित निको भएर घर जानेहरुको कूल संख्या दुई हजार पाँच सय पाँच पुगेको छ ।

आइतवार प्रदेश अस्पतालबाट २८ जना, वीरेन्द्रनगर होम आइसोलेशनबाट १७ जना, जुम्लाको चन्दननाथ आइसोलेशनबाट ३६ जना, सुर्खेतको गुर्भाकोट आइसोलेशनबा आठ जना, चन्ददनाथ होम आइसोलेशनबाट आठ जनालगायत अन्य गरी ११० जनाले कोरोना जितेर घर फर्किएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यसैबीच आइतबार कर्णालीमा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा सुर्खेतका पाँच जना, जुम्लाका दुई जना, दैलेखका एक जना, सिरहाका एक जना र रुकुम पश्चिमका एक जना रहेका छन् । यो सहित कर्णालीमा कूल सङ्क्रमितको संख्या दुई हजार ७८६ पुगेको छ । आइतवार सुर्खेतका पाँच जनामा संक्रमण देखिएकामा ती सवै वीरेन्द्रनगर नगरपालिकाका रहेका छन् । वीरेन्द्रनगर ११ का दुई जना, वीरेन्द्रनगर १० का दुई जना र वीरेन्द्रनगर ८ का एक जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com