काठमाडौँ, १७ वैशाख । भारतसँग जोडिएका सबै नाका सिल हुने भएको छ । भारतसँग जोडिएको नाकाबाट धामाधम कोरोना संक्रमित भित्रिन थालेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले यस्तो निर्णयका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले ...