काठमाडौं, १८ बैशाख । नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमण दर दिनदिनै बढीरहेको छ । सरकारले कोरोना संक्रण नियन्त्रण तगा रोकथामका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लासहित देशभरका २५ जिल्लामा निषेधाज्ञा लगाएको छ । विहिबारदेखि शुरु भएको निषेधाज्ञामा सरकारले झन कडा बनाउदै लगेको छ । ...