काठमाडौं, ८ साउन । सर्वोच्च अदालतले कोरोनाविरुद्धको खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो डोज तत्काल लगाउन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश ईश्वर खतिवडाको इजलासले दोस्रो डोज लगाउन सरकारका नाममा कारण देखाऊ आदेश समेत जारी गरेको हो। गत फागुनमा सरकारले ज्येष्ठ नागरिकलाई कोरोनाको पहिलो खोप ...