काठमाडौं, ७ असार । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षीहरुले भेटवार्ता तीव्र बनाउनुभएको छ । सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको छ । सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आएका उपसभापति निधिले आफ्नो ...