काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिहरुले विशेष महाधिवेशन अस्वीकार गर्ने बताएका छन् । सभापति शेरबहादुर देउवानिकट सभापतिहरुको छलफलबाट विशेष महाधिवेशन स्वीकार्न नसकिने निर्णय गरेका हुन् । ‘शीर्ष नेता तहबाटै विशेष महाधिवेशनको मागका सम्बन्धका आवाज सुनिनु दुःखद् हो। आजको आवश्यकता महाधिवेशन हो। विशेष ...