काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडो महिनामा इन्फ्लुएञ्जा अर्थात फ्लुको प्रकोप बढी हुने भएकाले सुरक्षित रहन आग्रह गरेको छ । फ्लु भाइरसका कारण सर्ने सङ्क्रामक रोग भएको र यो जाडो महिनामा बढी सक्रिय हुने भएकाले विशेष ख्याल गर्नुपर्ने मन्त्रालयले जनाएको छ । फ्लु नवजात ...