काठमाडौं, १२ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल सकिएको छ । नयाँ बानेश्वरमा आज बिहीवार बेलुकी भएको छलफल सकारात्मक भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । लामो समयपछि दुई नेताबीच दुई पार्टीका शीर्ष ...