काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका कारण गठबन्धन टुट्ने स्थिती बनेको र यसलाई रोक्नुपर्ने बताएका छन् । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यथास्थितीमा एमसीसी अघि बढ्न नसक्ने कुरा ...