काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटार भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड केही बेरअघि बालुवाटार पुग्नुभएको हो । अहिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच एमसीसीको निकासका विषयमा छलफल भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्