ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीका कारण गठबन्धन टुट्ने स्थिती रोक्नुछ – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
फाल्गुन १४, २०७८ शनिबार  १० : ४९ बजे

काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका कारण गठबन्धन टुट्ने स्थिती बनेको र यसलाई रोक्नुपर्ने बताएका छन् । जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यथास्थितीमा एमसीसी अघि बढ्न नसक्ने कुरा उठाउदै आएको बताए । ‘संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न गठबन्धन बनेको थियो त्यसपछि सरकारको साझा न्यूनतम कार्यक्रम बनिसकेपछि पनि एमसीसीको कुनै चर्चा थिएन ।’, अहिले एमसीसीको पनि समाधान खोज्ने र गठबन्धन पनि जोगाउने पक्षमा रहेको प्रचण्डको भनाई छ ।

जनयुद्ध, जनआन्दोलन र लामो संघर्ष पश्चात् देशमा प्राप्त संघिय गणतन्त्रमाथि घात गर्ने प्रवृत्ति अहिले भएको उनले बताएका छन् । अब कुनै पनि प्रतिक्रान्तीकारी गठबन्धन अगाडि नबढोस् र अहिलेको गठबन्ध्न सजिलै नटुटोस् प्रचण्डले बताएका छन् । शहीद रम्तेललाई स्मरण गर्दै उनले विगतमा दलितले बन्दुक उठाएर शाषण चलाउन खोजेको वखत राज्यले जुन विभेद ग¥यो, सायैं वर्षदेखि दलितमाथि विभेद भएको र यसका लागि विशेषाधिकारको नीति माओवादीले लिएको उनले बताएका छन् । र, अहिले पनि लामो संघर्ष पश्चात् प्राप्त उपलब्धिको रक्षाका लागि रक्तपातहिन युद्ध चलिरहेको कुरा पार्टी पंक्तिले बुझ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

सम्बन्धित

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दुबई नजिक तेल ट्यांकरमा इरानको आक्रमण, इजरायलले ‘हप्तौँसम्म’ युद्ध जारी राख्ने चेतावनी

ओली पक्राउविरुद्ध एमालेको देशव्यापी आन्दोलन, वैशाख १२ मा काठमाडौंमा सभा

२०४८–२०६२ को ‘भ्रष्टाचारको सुनौलो युग’ : राडारमा को–को ? (पूर्णसूची)

“कर्मचारीतन्त्र खत्तम” भन्ने एमाले सांसदलाई बालेनको कडा जवाफ : ‘जड तपाईंहरू नै हो’

जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिना पक्राउ, सरकारविरुद्ध नबोल्न चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com