काठमाडौँ, ५ चैत । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले ओली र महाभारतको दूर्योधनमा कुनै फरक नभएको बताउनुभएको छ । शनिबार गौरीशंकर मिडिया प्रालिको कार्यक्रममा बोल्दै मन्त्री आलेले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्छु भन्ने जुन घमण्ड ओलीमा छ त्यो महाभारतको दूर्योधनभन्दा पनि ...