काठमाडौँ, ११ चैत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबिना चितवनमा कांग्रेसले चुनाव जित्न नसक्ने बताउनुभएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले आफू विद्यार्थी राजनीति गर्दादेखि नै चितवनमा चुनाव जित्न नसकेको बताउनुभयो। ‘चितवनमा कांग्रेसले कहिल्यै चुनाव जितेको इतिहास छैन। जहिले हारेको हारेइ। कहिले जित्दा पनि ...