ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङले नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा


एबीसी / संवाददाता
चैत्र ७, २०७८ सोमबार   २ : २३   बजे

काठमाडौँ, ७ चैत । हङकङ सरकारले आगामी अप्रिल महिनाबाट नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा गरेको छ । कोरोना संक्रमणका कारण बन्द गरिएको हङकङको आकाश ९ वटा मुलुकका लागि खुला गर्न लागिएको हो । उडान प्रतिबन्ध हटाउने निर्णय गरिएका देशहरुमा नेपाल पनि परेको छ । हङकङ सरकारकी प्रमुख क्यारी लामले आज (सोमबार) आगामी अप्रिल १ बाट नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा गर्नुभएको हो ।

प्रतिबन्ध हट्ने देशहरुमा नेपाल, अष्ट्रेलिया, क्यानडा, भारत, पाकिस्तान, फिलिपिन्स, बेलायत र अमेरिका रहेका छन् । त्यस्तै, हङकङ प्रवेश गर्ने विदेशीहरुका लागि क्वारेन्टिनको अवधि पनि ७ दिनमा छोट्याइने भएको छ । हङकङ सरकारकी प्रमुख क्यारी लामले अप्रिल २१ देखि भने भौतिक दूरीका नियमलाई पनि खुकुलो बनाईने घोषणा गर्नुभएको छ । संक्रमणको गति सुस्ताएको र अब विष्फोटक रुपमा संक्रमण फैलिने संभावना न्यून देखिएको भन्दै हङकङले प्रतिबन्धहरु खुकुलो गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

“गरिब हुनु अपराध होइन”: क्षतिपूर्ति तिर्न नसकेकै भरमा जेल हाल्ने सीडीओको आदेश सर्वोच्चद्वारा खारेज(पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group