काठमाडौँ, ५ माघ । कोरोना महामारीका बावजुद छिमेकी देश चीनको जीडीपीमा वृद्धि भएको छ। चीनको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार गत २०२० मा चीनको अर्थतन्त्रमा २.३ प्रतिशतको वृद्धिदर हासिल भएको छ। सोमबार दिएको जानकारीअनुसार कोरोना भाइरस (कोभिड-१९०)का कारण विश्वका धेरै मुलुकहरुको अर्थतन्त्रमा संकुचन देखिएको ...