काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ रामचन्द्र सङ्घाई प्यानलबाट विजयी हुनुभएको हो। श्रेष्ठले प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पराजित गर्नुभयो । कुल १ हजार ६ सय ५० मत खसेकोमा श्रेष्ठले ८ सय ४६ र ...