काठमाडौं, ८ चैत्र । सरकारले मुगु कर्णालीलाई जलाशययुक्त जलविद्युत् आयोजनालाई अघि बढाउने तयारी गरेको छ। अध्ययन भएका आयोजनामध्ये यो सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो। निकट भविष्यमा हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा १ हजार ९ सय २ मेगावाट क्षमताको उक्त आयोजना अघि बढाउन सम्झौता ...