काठमाडौं, २७ कातिक । चन्द्रागिरि नगरमा आज र भोलि (मंसिर २७ र २८ गते) स्थानीय व्यवसायीहरूद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी तथा विक्री वितरणका लागि हाट बजार सञ्चालन हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको आयोजनामा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम लिइ व्यवसाय ...