काठमाडौँ २२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयां नेतृत्व चुन्ने अधिवेशन अक्टोबर १९ मा हुंदैछ । अध्यक्षका बलिया उमेद्वार आरके शर्माशर्मा काठमाडौँ आइपुग्दा उनका समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन् । स्वागतका लागि शर्माको टीममा रहेका उम्मेदवारदेखि मतदाता र अभियन्ताहरु पुगेका थिए । ...