काठमाडौं १९ कात्तिक । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार ११ बजे प्रहरी प्रधमान कार्यालयमा उपस्थित हुने चेतावनी दिएको छ । उनी प्रहरीको निर्देशन अनुसार उपपस्थित भएर आफूमाथि लागेका आरोपको फेस गर्न तयार रहेको बताएका छन्। प्रसाईंले आफूबाट कुनै गैरकानुनी काम नभएको दाबी गर्छन्। ...