काठमाडौं १९ पुस । नेपाल र भारत जोड्ने ३ वटा प्रसारणलाइनको उद्घाटन भएको छ। १३२ केभी क्षमताका प्रसारणलाइनहरुको उद्घाटन गरिएको हो। परराष्ट्र प्रवक्ता अमृत राईले भने रक्सौल–परवानीपुर, कुशाह–कटैया र न्यु नौचुना–मनैयाँ प्रसारणलाइनको संयुक्तरुपमा उद्घाटन भएको बताएका छन्। यी प्रसारणलाइनबाट नेपाल र भारतमा विद्युत आयात तथा ...