काठमाडौं, १२ पुस । अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि सार्वजनिक गरेको विवरण अनुसार अमेरिक डलरको खरिदर आजको लागि १३३ रुपैयाँ ६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा तोकिएको तोकिएको छ। हिजो (बुधबार) १ अमेरिकी डलरको खरिद दर ...